ゲーム攻略動画サイト

ゲームフォース

PUBGモバイルの攻略動画

[Nepali] PMGC 2021 League East | Week 1 Day 2 | PUBG MOBILE Global Championship

投稿日:

यस वर्षको प्रिमियर PUBG मोबाइल कार्यक्रमको पूर्वी लिग प्रतिस्प्रधामा २० उत्कृष्ट टोलीहरू ६,०००,००० डलरको आफ्नो अंशको लागि लड्छन्। सबै कार्यक्रमहरू विशेष रूपमा युट्युबमा हेर्नुहोस् । PMGC २०२१ कार्यक्रमको सम्पर्कमा रहनुहोस्। अर्को -} जितका लागि!
#PMGC #PUBGMOBILE # जितका लागि!

आजको कार्यक्रम ‍: Miramar (Match 1), Erangel (Match 2), Miramar (Match 3), Erangel (Match 4), Miramar (Match 5)

पुरस्कार राशि :
फाइनलतर्फ : प्रथम पुरस्कार - १,५००,००० डलर, दोस्रो पुरस्कार - ६००,००० डलर, तेस्रो पुरस्कार - ३००,००० डलर
लिगतर्फ : प्रथम पुरस्कार - ३६२,५०० डलर, दोस्रो पुरस्कार - १४५,००० डलर, तेस्रो पुरस्कार -७२,५०० डलर

PMGC को समयतालिका
लिग : नोभेम्बर ३० देखि डिसेम्बर १९ सम्म
लिग फाइनल : डिसेम्बर २२ देखि डिसेम्बर २४ सम्म
फाइनल : जनावरी २१ देखि जनावरी २३ सम्म

PMGC का टिम र स्थितिका बारेमा : https://esports.pubgmobile.com/#/standings

-PUBGモバイルの攻略動画
-

Copyright© ゲームフォース , 2024 AllRights Reserved.